Opens in a new tab
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा म्यादी प्रहरीको लागि ११ सय बढीको दरखास्त

प्रकाशित मिति : २०७८ चैत्र ८ गते
File photo.

चितवन / चितवनका ११ सय बढीले म्यादी प्रहरीको लागि दरखास्त दिएका छन् । दर्खास्त खुलेको पहिलो दिन आइतबार ७२१ जनाले दर्खास्त दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चितवनका प्रहरी प्रवक्ता नरहरी अधिकारीका अनुसार सोमबार दोस्रो दिन साँझ ५ बजे सम्ममा ३८९ जनाले गरी कुल १ हजार ११० जनाले दर्खास्त दिएका हुन् ।
प्रहरी प्रवक्ता अधिकारीले साँझ ५ बजे पछि परेका दर्खास्त समाबेश नगरिएको जानकारी दिए । आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि भन्दै सरकारले आइतबारबाट म्यादी प्रहरीमा दर्खास्त खुल्ला गरेको हो । चितवन जिल्लाको लागि १७ सय ९ जना म्यादी प्रहरीका लागि दर्खास्त माग गरिएको छ । आगामी ११ गते सम्म दर्खास्तको लागि समय तोकिएको छ ।
सरकारले तोकेको मापदण्ड अनुसार म्यादी प्रहरीका लागि १८ वर्ष पुरा भई ५४ वर्ष सम्मका नेपाली नागरीकले दर्खास्त दिन पाउने छन। भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन ।
सरकारले ४० दिनसम्मको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरिले खाद्यान्नवापत ७ हजार २००,पोशाक र अन्य खर्च गर्ने गरि ६ हजार, यातायात खर्चवापत एक हजार र बिमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.98
154.58
European Euro
1
173.17
173.84
UK Pound Sterling
1
203.95
204.75
Swiss Franc
1
185.24
185.96
Australian Dollar
1
107.32
107.74
Canadian Dollar
1
107.91
108.33
Singapore Dollar
1
120.44
120.91
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.97
23.06
Saudi Arabian Riyal
1
41.02
41.18
Qatari Riyal
1
42.24
42.41
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.09
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
11.50
11.55
Swedish Kroner
1
15.39
15.45
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.62
19.70
Kuwaity Dinar
1
499.69
501.64
Bahrain Dinar
1
408.41
410.00
Omani Rial
1
399.95
401.51