Opens in a new tab
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

विश्वकप फुटबल २०२२ : कतारमा हुने खेल तालिका सार्वजनिक

प्रकाशित मिति : २०७८ चैत्र १९ गते

काठमाडौँ / कतारमा हुने फिफा विश्वकप २०२२ को उद्घाटन खेल आयोजक राष्ट्र कतार र ईक्वेडरबीच अल बायत स्टेडियममा नोभेम्बर २१ मा हुने तय भएको छ ।
त्यसैगरी पूर्व विश्वकप विजेता जर्मनी र स्पेन पनि एउटै समूहबाट खेल्ने भएका छन् । कतारमा गएराति (शुक्रबार) आयोजना गरिएको ड्र समारोहमा स्पेन र जर्मनी दुवै समूह ई मा परेका छन् ।


आठ समूहमा विभाजित ३२ राष्ट्रहरु संलग्न रहेको कतार विश्वकप २०२२ नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म सञ्चालन हुनेछ । गएराती आयोजित ड्र कार्यक्रममा समूह ए मा आयोजक राष्ट्र कतार, इक्वेडर, नेदरल्याण्डस् र सेनेगल रहेका छन् ।
समूह बी मा इङ्ल्याण्डसहित अमेरिका, इरान र युरोपेली प्लेअफको विजेता वेल्स, युक्रेन, स्कटल्याण्डमध्ये एक रहनेछ । त्यसैगरी साविक विजेता फ्रान्स भने समूह डि मा परेको छ ।
यता ब्राजिल समूह एफ मा पर्न गएको छ भने अर्जेन्टिना समूह सी मा रहेको छ । विभिन्न कारणले विश्वकपको इतिहासमै पहिलोपटक विश्वकपका खेलहरु गर्मीयाममा नभएर जाडोयाममा हुन लागेको हो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.95
152.55
European Euro
1
170.07
170.74
UK Pound Sterling
1
201.57
202.37
Swiss Franc
1
182.30
183.02
Australian Dollar
1
106.52
106.95
Canadian Dollar
1
106.91
107.33
Singapore Dollar
1
118.53
119.00
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.46
40.62
Qatari Riyal
1
41.68
41.85
Thai Baht
1
4.53
4.54
UAE Dirham
1
41.37
41.54
Malaysian Ringgit
1
37.22
37.37
South Korean Won
100
11.38
11.42
Swedish Kroner
1
15.25
15.31
Danish Kroner
1
22.75
22.84
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
493.10
495.05
Bahrain Dinar
1
402.20
403.79
Omani Rial
1
394.67
396.23