रत्ननगर / एकीकृत समाजबादी पार्टीले तीन वटा जनबर्गीय संगठनको नगर स्तरीय कमिटी गठन गरेको छ । चितवनको रत्ननगरमा शनिवार आयोजित कार्यक्रममा नगर इन्चार्ज दुर्गाप्रसाद घिमिरेले युवासंघ, अखिल नेपाल महिला संघ र अखिल नेपाल किसान महासंघको नगर कमिटी घोषणा गरेका हुन ।
१०१ सदस्यीय युवासंघ नगर कमिटीको अध्यक्षमा उज्वल देवकोटा, उपाध्यक्षमा किरण नेपाली, सचिवमा रामहरि अधिकारी, सहसचिवमा, रविन अधिकारी, राजेन्द्र अर्याल, रामचन्द्र सापकोटा(विशाल) र कोषाध्यक्षमा रामबहादुर परियार चयन भएका छन् । ५१ सदस्यीय अनेमसंघ रत्ननगर नगर कमिटीको अध्यक्षमा निर्मला खड्का,उपाध्यक्षमा पार्वती घिमिरे,शारदा अधिकारी,तुलसी न्यौपाने,सचिवमा संगिता खड्का,सहसचिवमा सीता लामिछाने,रिता पौडेल,सरस्वती चौधरी र कोषाध्यक्षमा पवित्रादेबी घिमिरे चयन भएका छन् ।
५१ सदस्यीय अखिल नेपाल किसान महासंघ नगर कमिटीको अध्यक्षमा हरिप्रसाद पण्डित,उपाध्यक्षमा दिलबहादुर थापा,सचिवमा भिमनिधि तिवारी,सहसचिवमा भोजराज राउन र कोषध्यक्षमा चिन्तामणि आचार्य चयन भएका छन् । उक्त जनबर्गीय कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय उपाध्यक्ष केदार न्यौपानेले पद तथा गोपनीयताको सपथग्रहण गराएका थिए ।
कार्यक्रममा स्थायी कमिटी सदस्य तथा बागमती प्रदेशका सहइन्चार्ज साध्यबहादुर भण्डारी,केन्द्रीय सदस्य तथा अनेमसंघ प्रदेश अध्यक्ष मुनु सिग्देल, जिल्ला अध्यक्ष डा.कृष्णराज पन्त, प्रदेश कमिटी सदस्य गोविन्द अधिकारी, बाबुराम पाठक, जिल्ला सचिव कुलप्रसाद लामिछाने,युवासंघका जिल्ला उपाध्यक्ष रामचन्द्र लम्साल, अखिल नेपाल महिला संघ समाजबादीकी केन्द्रीय सदस्य विष्णु भण्डारी कट्टेल, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य विष्णुहरि देवकोटा, अनेरास्ववियुका जिल्ला अध्यक्ष जयराम बास्कोटा लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनालको समेत सहभागिता रहेको थियो । नगर कमिटी अध्यक्ष बद्रिनाथ घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हरिकुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ८० जना समाजबादीमा प्रवेश गरेको जिल्ला कमिटी सदस्य सरस्वती लामाले जानकारी दिइन ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनको रत्ननगरमा समाजबादीको जनबर्गीय संगठनको कमिटी गठन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.16
152.76

European Euro
1
170.13
170.80

UK Pound Sterling
1
201.45
202.25

Swiss Franc
1
182.73
183.45

Australian Dollar
1
106.10
106.52

Canadian Dollar
1
106.72
107.14

Singapore Dollar
1
118.88
119.34

Japanese Yen
10
9.63
9.66

Chinese Yuan
1
22.73
22.82

Saudi Arabian Riyal
1
40.51
40.67

Qatari Riyal
1
41.74
41.91

Thai Baht
1
4.53
4.55

UAE Dirham
1
41.43
41.59

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
11.36
11.41

Swedish Kroner
1
15.22
15.28

Danish Kroner
1
22.76
22.85

Hong Kong Dollar
1
19.39
19.46

Kuwaity Dinar
1
493.55
495.49

Bahrain Dinar
1
402.81
404.39

Omani Rial
1
395.22
396.77












