चितवन / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का जिल्ला कमिटी सदस्य तथा नगर उपाध्यक्ष हरिकुमार श्रेष्ठले बैशाख ३० गते स्थानीय तह निर्वाचनमा रत्ननगरको मेयर नेकपा एसलाई दिनुपर्ने बताएका छन् । उपाध्यक्ष श्रेष्ठ लगायतका नेताहरुले आसन्न स्थानीय तहको निर्वाचनमा रत्ननगरको मेयर एकीकृत समाजवादीले पाउनु पर्ने दावी गरेका हुन् ।
रत्ननगरमा शनिबार आयोजना गरिएको कार्यक्रममा गठबन्धनका साझेदार दलहरु मध्ये नेकपा एसले रत्ननगरको मेयर पाउनु पर्ने बताएका हुन । नेताहरुले नेकपा एस रत्ननगरमा मतदाताको हिसाबले अगाडि रहेकोले मेयर पाउनु दावी गरेका हुन् भने अन्य नगरपालिका गठबन्धनका अन्य दलहरुलाई दिनु पर्ने बताए ।
श्रेष्ठले नेताहरुको ध्यानर्कषण गराउँदै रत्ननगरको मेयर नेकपा एसले पाउनु पर्ने दावी गरेका हुन् । कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले नेकपा एसले रत्ननगरमा मेयर पाउने गरी लविङ गर्न केन्द्रीय स्तरका नेताहरुलाई आग्रह समेत गरेका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

रत्ननगरमा नेकपा एकीकृत समाजवादीको मेयरमा बलियो स्थान

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.95
152.55

European Euro
1
170.07
170.74

UK Pound Sterling
1
201.57
202.37

Swiss Franc
1
182.30
183.02

Australian Dollar
1
106.52
106.95

Canadian Dollar
1
106.91
107.33

Singapore Dollar
1
118.53
119.00

Japanese Yen
10
9.59
9.63

Chinese Yuan
1
22.70
22.79

Saudi Arabian Riyal
1
40.46
40.62

Qatari Riyal
1
41.68
41.85

Thai Baht
1
4.53
4.54

UAE Dirham
1
41.37
41.54

Malaysian Ringgit
1
37.22
37.37

South Korean Won
100
11.38
11.42

Swedish Kroner
1
15.25
15.31

Danish Kroner
1
22.75
22.84

Hong Kong Dollar
1
19.36
19.44

Kuwaity Dinar
1
493.10
495.05

Bahrain Dinar
1
402.20
403.79

Omani Rial
1
394.67
396.23











