Opens in a new tab
२०८३ आश्विन २८, बुधबार
October 14, 2026
२०८३ आश्विन २८, बुधबार
October 14, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

खैरहनीका प्रमुख भट्ट जिल्ला अदालतबाट सम्मानित

प्रकाशित मिति : २०७८ चैत्र २५ गते

चितवन / ईलाका प्रहरी कार्यालय खैरहनी चितवनका प्रमुख प्रहरी निरीक्षक सुवास भट्ट सम्मानित भएका छन् । प्रमु्ख भट्ट अपराध, कानुन विपरीत हुने कार्य तथा घटनाको अनुसन्धानमा अब्बल सावित भएकोले जिल्ला अदालत चितवनबाट बिहीबार सम्मानित गरिएको हो ।
यसअघि प्रमुख भट्ट जिल्ला प्रहरी कार्यालयममा कार्यरत थिए भने उनलाई अनुसन्धानको पाटोमा रहेर कार्य गर्न खैरहनीको प्रमुखको जिम्मा दिइएको हो । अदालतहरुबाट विभिन्न मितिमा भएका फैसला, असुल गर्नुपर्ने जरीवाना तथा फैसला कार्यान्वयनमा परिणाम दिनेगरी काम गर्न सफल भएकोले चितवन जिल्ला अदालतले कदर–पत्रबाट सम्मान गरेको हो ।
जिल्ला न्यायाधीश हेमन्त रावलले भट्टले आफ्नो जिम्मेवारीमा देखाउनुभएको काम तथा ती फैसला कार्यान्वयनका लागि सक्रिय सहभागीता एव योगदान दिएकोले कदर–पत्रद्वारा सम्मानित गरिएको बताए ।
उनलाई एक कार्यक्रमकाबीच कदरपत्रद्वारा सम्मानित गरिएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ लगायतको उपस्थिति थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.16
152.76
European Euro
1
170.13
170.80
UK Pound Sterling
1
201.45
202.25
Swiss Franc
1
182.73
183.45
Australian Dollar
1
106.10
106.52
Canadian Dollar
1
106.72
107.14
Singapore Dollar
1
118.88
119.34
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.73
22.82
Saudi Arabian Riyal
1
40.51
40.67
Qatari Riyal
1
41.74
41.91
Thai Baht
1
4.53
4.55
UAE Dirham
1
41.43
41.59
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
11.36
11.41
Swedish Kroner
1
15.22
15.28
Danish Kroner
1
22.76
22.85
Hong Kong Dollar
1
19.39
19.46
Kuwaity Dinar
1
493.55
495.49
Bahrain Dinar
1
402.81
404.39
Omani Rial
1
395.22
396.77