चितवन / थारु पत्रकार संघ चितवनले नयाँ वर्ष २०७९ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ । नवलपुरको अमलटारी होमस्टेमा भएको थारु पत्रकार संघ नेपालको महाधिवेशनमा भित्तेपात्रो विमोचन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि थारु आयोगका अध्यक्ष विष्णु चौधरी, थारु पत्रकार संघ नेपालका अध्यक्ष सन्तोष दहित, विशिष्ट अतिथि फोनिजका वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, थारु कल्याणकारिणी सभा काठमाडौँ उपत्यका सभापति सुमन चौधरी र थारु पत्रकार संघका सल्लाहकार कृष्णराज सर्वाहरीले संयुक्त रुपमा भित्तेपात्रो विमोचन गरेको थारु पत्रकार संघ चितवनका अध्यक्ष दिपेश चौधरीले जानकारी दिए ।
उनका अनुसार भित्तेपात्रोमा थारु पत्रकार संघको गतिविधिको झलकहरु समेत समेटिएको छ । संघले पहिलोपटक क्यालेन्डर प्रकाशन गरेको हो । संघले नयाँ नेतृत्व पाएसंगै सक्रियता बढाउदै लगेको छ ।
थारु पत्रकार संघ चितवनको भित्तेपात्रो सार्वजनिक
April 9, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

उवा संघ–चितवनका सदस्यलाई पुष्पान्जली हस्पिटलको २५ प्रतिशत छुट

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्य जारी, २० प्रतिशत सकियो

सर्वोच्चको आदेशपछि पनि आन्दोलन नछाड्ने अडान, शिक्षकहरू अझै सडकमा

सार्वजनिक मञ्चबाटै प्रधानमन्त्री ओलीले सरकार ढल्न लागेको संकेत गरेपछि …

आजदेखि बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने
- ADVERTISEMENT -
