Opens in a new tab
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनको भरतपुर–२ मा नेकपा एसबाट तिवारीको उमेदवारी

प्रकाशित मिति : २०७९ बैशाख २ गते

चितवन / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले भरतपुर महानगरपालिका वडा नं. २ का लागि वडाअध्यक्ष पदका उमेदवारमा सुरज तिवारीलाई सिफारिश गरेको छ । पार्टीले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि वडाअध्यक्ष उमेदवार पदका लागि सुरज तिवारीको नाम सिफारिश गरेको हो ।
वडाअध्यक्ष पदका उमेदवार तिवारी वामपन्थी नेता हुन भने नेकपा एसको युवा ईन्चार्ज समेत रहेका छन् । उनी चितवनको हरेक आन्दोलनमा अग्र मोर्चामा रहेर काम गर्ने जुझारु नेताको रुपमा चिनिन्छन् ।
उनी चुनावी मैदानमा उत्रेको भरतपुर–२ कम्युनिष्टहरुको गढ भएको क्षेत्रको रुपमा गनिन्छ । सामाजिक कार्य तथा आम सर्वसाधारणका हरेक समस्यामा जुझारु रुपमा खट्दै आएका तिवारी चुनाव जित्नेमा ढुक्क छन् ।
उनी भरतपुर २ का स्थानीयवासी र लोकप्रिय नेताको रुपमा लिइन्छ । एमालेबाट बिद्रोह गरेर बनेको नेकपा एसबाट उमेद्वारी दिएका तिवारी आफ्नो जित सुनिश्चित रहेको र आम मतदातालाई भोट दिन आग्रह समेत गरेका छन् ।
उनले आफ्नो क्षेत्रका जनसमुदायका आवश्यकतालाई मध्यनजर गर्दै सबैको आवश्यकतालाई परिपुर्तिमा पहिलो प्राथमिकता रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.98
154.58
European Euro
1
173.17
173.84
UK Pound Sterling
1
203.95
204.75
Swiss Franc
1
185.24
185.96
Australian Dollar
1
107.32
107.74
Canadian Dollar
1
107.91
108.33
Singapore Dollar
1
120.44
120.91
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.97
23.06
Saudi Arabian Riyal
1
41.02
41.18
Qatari Riyal
1
42.24
42.41
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.09
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
11.50
11.55
Swedish Kroner
1
15.39
15.45
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.62
19.70
Kuwaity Dinar
1
499.69
501.64
Bahrain Dinar
1
408.41
410.00
Omani Rial
1
399.95
401.51