Opens in a new tab
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेकपा समाजवादीको रत्ननगर १४ मा पार्टी कार्यालय उद्घाटन

प्रकाशित मिति : २०७९ बैशाख ३ गते

चितवन / नेकपा एकीकृत समाजबादीले रत्ननगर १४ मा कार्यालय उद्घाटन गरेको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरी सो पार्टीले पारिजात चोकमा कार्यालय स्थापना गरी शुक्रवार उद्घाटन गरेको हो ।
पार्टी वडा कार्यालयको उद्घाटन गर्दै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले चितवनमा गठबन्धन दलबीच स्थानीय तहको निर्वाचनमा सम्मानजनक बाँडफाँड हुने बताए ।
दलहरुको मतदाता संख्या र स्थानीय स्तरमा उसको प्रभावलाई आधार मानेर पालिकाको मेयर,उपमेयर,वडाध्यक्ष तथा सदस्यहरुको बाँडफाँड हुने बताए । उनले जिल्लामा समाजबादीबाट मेयर,उपमेयर,वडाध्यक्ष र वडासदस्य समेत गरी कुनै न कुनै पदमा सम्मानजनक उपस्थिति हुने बताए । जिल्ला सचिव कुलप्रसाद लामिछानेले चितवनमा समाजवादीको राम्रो प्रभाव रहेको भन्दै उत्साहका साथ निर्वाचनमा लाग्न कार्यकर्तालाई आग्रह गरे । नगर अध्यक्ष बद्रिनाथ घिमिरेले निर्वाचन जित्ने गरी रत्ननगरमा योजना बनाएर काम गरिरहेको बताए ।
नगर उपाध्यक्ष हरिकुमार श्रेष्ठले पार्टी फुटले र्सिजना गरेको अन्यौलता चिर्दै स्थानीय तहको निर्वाचनमा आशादित प्रतिफल प्राप्त गर्ने दावी गरे ।
सो पार्टीबाट सर्ब सम्मत वडाध्यक्षकी उम्मेदवार तथा वडा इन्चार्ज विष्णु भण्डारी कट्टेले शुक्रवार वडा पार्टी कार्यालय उद्घाटन भएसंगै शनिवार देखि घरदैलो गर्ने बताइन । पहिलो चरणमा पार्टीको चुनाब चिन्ह चिनाउदै र भोट माग्दै जनताको घरदैलोमा पुग्ने बताइन ।
वडा कमिटी अध्यक्ष इश्वरीप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रम सचिव रामचन्द्र दुवाडीले सञ्चालन गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.95
152.55
European Euro
1
170.07
170.74
UK Pound Sterling
1
201.57
202.37
Swiss Franc
1
182.30
183.02
Australian Dollar
1
106.52
106.95
Canadian Dollar
1
106.91
107.33
Singapore Dollar
1
118.53
119.00
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.46
40.62
Qatari Riyal
1
41.68
41.85
Thai Baht
1
4.53
4.54
UAE Dirham
1
41.37
41.54
Malaysian Ringgit
1
37.22
37.37
South Korean Won
100
11.38
11.42
Swedish Kroner
1
15.25
15.31
Danish Kroner
1
22.75
22.84
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
493.10
495.05
Bahrain Dinar
1
402.20
403.79
Omani Rial
1
394.67
396.23