चितवन / चितवनको भरतपुर महानगरपालिका वडा नं.–१७ मा नेपाली कांग्रेसका ५० जना कार्यकर्ताले राजीनामा दिएका छन् । पार्टीभित्र स्वार्थ केन्द्रित राजनीति हावी भएको भन्दै नेपाली कांग्रेसका ५० जना कार्यकर्ताले शनिबार एक विज्ञप्ति जारी राजीनामा दिएका हुन् ।
वडा समितिका पूर्वसभापति विष्णुप्रसाद सुवेदी, पूर्व वडाध्यक्ष देवनारायण महतोसहित ५० जना क्रियाशील तथा साधारण सदस्यले राजीनामा दिएका हुन् । राजीनामा दिनेहरूमा प्रकाश कँडेल, डिलाराम कँडेल, रामु सापकोटा, पुनाखर गैरे, रितनारायण श्रेष्ठ, कृष्णप्रसाद ढकाल, माधवप्रसाद सापकोटा, निर्मला गैतम, मीरा पोखरेल, बलराम कँडेल लगायत रहेका छन् ।
विज्ञप्तिमा जनताका आधारभूत आवश्यकतामा मौन रहने स्वार्थ केन्द्रित राजनीतिक दुष्चक्रबाट आजित भएको उल्लेख गरिएको छ । उनीहरुले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गरेकोमा पनि विरोध जनाएका छन् ।
वडाको विकासमा जनसहभागिताको रकम दुरूपयोग गरिएको, जनप्रतिनिधि कमिसनमा रमाएको, कृषकका समस्याहरूलाई बेवास्ता गरिएको र सडक निर्माण अलपत्र पारिएको विज्ञप्तिमा जनाइएको छ ।
वडा समितिका पूर्व सभापति विष्णुप्रसाद सुवेदीले जनताभन्दा माथि व्यक्तिमुखी राजनीति चलेकोले आफूहरु आजित भएको र पार्टी परित्याग गरी स्वतन्त्र नागरिक मञ्च गठन गरिएको बताए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा कांग्रेसका ५० कार्यकर्ताको सामूहिक राजीनामा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
147.58
148.18

European Euro
1
169.34
170.03

UK Pound Sterling
1
195.82
196.61

Swiss Franc
1
187.27
188.03

Australian Dollar
1
104.04
104.47

Canadian Dollar
1
107.85
108.29

Singapore Dollar
1
115.38
115.85

Japanese Yen
10
9.27
9.30

Chinese Yuan
1
21.40
21.49

Saudi Arabian Riyal
1
39.33
39.49

Qatari Riyal
1
40.38
40.54

Thai Baht
1
4.55
4.57

UAE Dirham
1
40.18
40.34

Malaysian Ringgit
1
37.55
37.70

South Korean Won
100
9.89
9.93

Swedish Kroner
1
15.74
15.80

Danish Kroner
1
22.66
22.76

Hong Kong Dollar
1
18.85
18.92

Kuwaity Dinar
1
480.72
482.67

Bahrain Dinar
1
390.94
392.53

Omani Rial
1
383.32
384.88










