चितवन / जिल्लामा रगतको अभावहुँदै गएको छ । स्थानीय तहको निर्वाचन नजिकिदैं गएपछि जिल्लामा रगतको अभाव देखिन थालेको हो ।
क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरमा आवश्यकता अनुसार रगत उपलव्ध हुन छाडेको छ । राजनैतिक दलहरु निर्वाचन केन्द्रीत गतिविधिमा लागेपछि रक्तदान कार्यक्रम हुन नसक्दा रगतको अभाव भएको हो ।
अहिले मागको ५० प्रतिशत मात्रै रगत उपलव्ध हुने गरेको केन्द्रका प्रमुख रमेशकान्त पौडेलले जानकारी दिए । अहिले केन्द्रमा दैनिक १ सय ५० युनिट रगतको माग भएकोमा ७० देखि ७५ युनिट मात्रै उपलव्ध गराउन सकिएको उनले बताए । निर्वाचन नजिकिदैं जाँदा दल र तीनका भातृ संस्थाहरु निर्वाचन केन्द्रीत कार्यक्रममा लागे पछि रगतको अभाव भएको उनले बताए ।
उनले भने, ‘सबैको ध्यान निर्वाचन केन्द्रीत हुँदा रक्तदानमा ध्यान पुग्न सकेको छैन ।’ टोल टोलमा राजनैतिक कार्यक्रमहरु भइरहेका छन् तर रक्तदान कार्यक्रम हुन नसकेको उनको भनाइ छ । अत्याधिक गर्मी, रक्तदाताहरु बिरामी हुनु, क्याम्पसहरुमा परिक्षाको समय हुनु लगाएतका कारणले पनि रक्तदान कार्यक्रम हुन नसकेको उनले बताए ।
नेपालको मध्ये भागमा रहेको यस केन्द्रले चितवन सहित, नवलपरासी, परासी, धादिङ, गोरखा, मकवानपुर, बारा, पर्सा रौतहट, सर्लाही, लम्जुङ लगाएतका जिल्लाबाट रगत संकलन गर्ने गरेको छ । जिल्लामा एक संघिय अस्पताल,दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल र दुई दर्जन भन्दा बढी साना अस्पतालहरुमा दैनिक हुने शल्यक्रियाका कारण रगतको माग बढ्दै गएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा आवश्यकता अनुसार रगतको अभाव

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.16
152.76

European Euro
1
170.13
170.80

UK Pound Sterling
1
201.45
202.25

Swiss Franc
1
182.73
183.45

Australian Dollar
1
106.10
106.52

Canadian Dollar
1
106.72
107.14

Singapore Dollar
1
118.88
119.34

Japanese Yen
10
9.63
9.66

Chinese Yuan
1
22.73
22.82

Saudi Arabian Riyal
1
40.51
40.67

Qatari Riyal
1
41.74
41.91

Thai Baht
1
4.53
4.55

UAE Dirham
1
41.43
41.59

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
11.36
11.41

Swedish Kroner
1
15.22
15.28

Danish Kroner
1
22.76
22.85

Hong Kong Dollar
1
19.39
19.46

Kuwaity Dinar
1
493.55
495.49

Bahrain Dinar
1
402.81
404.39

Omani Rial
1
395.22
396.77












