Opens in a new tab
२०८३ आश्विन २८, बुधबार
October 14, 2026
२०८३ आश्विन २८, बुधबार
October 14, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगरमा भारतीय ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

प्रकाशित मिति : २०७९ बैशाख ७ गते
साइकललाई ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा । फोटो : जिल्ला प्रहरी कार्यालय चितवन ।

चितवन / रत्ननगरमा भारतीय ट्रकको ठक्करबाट साइकलमा सवार एकको मृत्यु र एक जना घाइते भएका छन् । रत्ननगर नगरपालिका ९, भानुचोकमा उक्त ठक्करबाट बुधबार एकजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा साइकलमा सवार रत्ननगर नगरपालिका वडा नं. १० बस्ने रामबहादुर परियारको छोरा वर्ष ६ का प्रिन्स परियार हुन् । उपचारको लागि भरतपुर अस्पतालमा लगिएका परियारको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिमतर्फ जादै गरेको बीआर ०६ जीडी ८६७२ नम्बरको भारतीय ट्रकले विपरीत दिशाबाट आउँदै गरेको साईकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । साइकल चालक जिल्ला बारा जितपुर ६ घर भई हाल रत्ननगर नपा ९ भानुचोक बस्ने शेख एकवालको छोरा बर्ष १६ को राजा भन्ने सौगात अली घाइते भएका हुन् । अलीको टाउको, हात, पेट, ढाडमा चोट लागेको छ उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
ठक्कर दिने ट्रक चालक भारत जिल्ला बारबंशी कोतवाली नगर पंचायत बंकी ८ घर भएका वर्ष ३० को मोनु कश्यपलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रक र चालकको थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.16
152.76
European Euro
1
170.13
170.80
UK Pound Sterling
1
201.45
202.25
Swiss Franc
1
182.73
183.45
Australian Dollar
1
106.10
106.52
Canadian Dollar
1
106.72
107.14
Singapore Dollar
1
118.88
119.34
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.73
22.82
Saudi Arabian Riyal
1
40.51
40.67
Qatari Riyal
1
41.74
41.91
Thai Baht
1
4.53
4.55
UAE Dirham
1
41.43
41.59
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
11.36
11.41
Swedish Kroner
1
15.22
15.28
Danish Kroner
1
22.76
22.85
Hong Kong Dollar
1
19.39
19.46
Kuwaity Dinar
1
493.55
495.49
Bahrain Dinar
1
402.81
404.39
Omani Rial
1
395.22
396.77