काठमाडौं / नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका मेयर र उपमेयरको उम्मेदवारी यही बैशाख १० गतेमात्रै टुंगो लगाउने भएका छन् । एमालेको बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो ।
बैठकमा सातै प्रदेशबाट महानगर र उपमहानगरका लागि उम्मेदवार सिफारिस गरेका नामहरूबारे सामान्य छलफल गर्दै अर्को बैठकले उम्मेदवार तय गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार, एमाले केन्द्रीय सचिवालय बैठक बैशाख १० गते दिनको ३ बजेका लागि बोलाइएको छ ।
एमालेसहित सबैजसो दलहरु आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार चयनमा व्यस्त छन् । निर्वाचन आयोगले बैशाख ११ र १२ गते उम्मेदवार मनोनयनका लागि समय छुट्याएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

एमालेको महानगर र उपमहानगरको उम्मेदवार टुंगो बैशाख १० मा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.98
154.58

European Euro
1
173.17
173.84

UK Pound Sterling
1
203.95
204.75

Swiss Franc
1
185.24
185.96

Australian Dollar
1
107.32
107.74

Canadian Dollar
1
107.91
108.33

Singapore Dollar
1
120.44
120.91

Japanese Yen
10
9.73
9.77

Chinese Yuan
1
22.97
23.06

Saudi Arabian Riyal
1
41.02
41.18

Qatari Riyal
1
42.24
42.41

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.93
42.09

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
11.50
11.55

Swedish Kroner
1
15.39
15.45

Danish Kroner
1
23.17
23.26

Hong Kong Dollar
1
19.62
19.70

Kuwaity Dinar
1
499.69
501.64

Bahrain Dinar
1
408.41
410.00

Omani Rial
1
399.95
401.51













