चितवन / एस एण्ड पी अडिटिङ कम्पनीले साहित्यिक कवि गोष्ठी तथा कविता प्रतियोगिता गर्ने भएको छ । लोकतान्त्रिक गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते साहित्यिक कवि गोष्ठी तथा कविता प्रतियोगिता गरिने कम्पनीका प्रबन्ध निर्देशक सूर्यप्रसाद श्रेष्ठले जानकारी दिए ।
शैक्षिक तथा साहित्य क्षेत्रहरुमा कलम चलाउने देशको धरोहरको रुपमा रहेका कविहरुबाट लेख रचनाको माध्यमबाट जनआन्दोलनका घाइतेहरुको पीडालाई उजागर गर्न उक्त कार्यक्रम राखिएको श्रेष्ठले बताए । उनले घाइतेहरुको मर्म र पीडा कविहरुले कलमकै माध्यमबाट चलाई दिन समेत आग्रह गरेका छन् ।
चितवन जिल्लाभरिकै कविहरुको उपस्थिति रहने उक्त प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कारको व्यवस्था गरिने उनले बताए । उक्त कार्यक्रम भरतपुरको डल्फिन रेष्टुरेन्टमा गरिने बताइएको छ ।
सामाजिक व्यक्तित्व श्रेष्ठले यसअघि भरतपुर आसपासका सरकारी स्कुलमा ब्याग, डे«सलगायत सहयोग गरेका छन् । उनले समाज रुपान्तरणको लागि भन्दै एस एण्ड पी कम्पनीबाट आम्दानी भएको केही भाग सामाजिक काममा लगानी गर्दै आएका हुन् ।
श्रेष्ठ चितवन जनआन्दोलन घाइते समितिका अध्यक्ष समेत हुनुहुन्छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

एस एण्ड पी कम्पनीको कवि गोष्ठी तथा कविता प्रतियोगिता हुने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.16
152.76

European Euro
1
170.13
170.80

UK Pound Sterling
1
201.45
202.25

Swiss Franc
1
182.73
183.45

Australian Dollar
1
106.10
106.52

Canadian Dollar
1
106.72
107.14

Singapore Dollar
1
118.88
119.34

Japanese Yen
10
9.63
9.66

Chinese Yuan
1
22.73
22.82

Saudi Arabian Riyal
1
40.51
40.67

Qatari Riyal
1
41.74
41.91

Thai Baht
1
4.53
4.55

UAE Dirham
1
41.43
41.59

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
11.36
11.41

Swedish Kroner
1
15.22
15.28

Danish Kroner
1
22.76
22.85

Hong Kong Dollar
1
19.39
19.46

Kuwaity Dinar
1
493.55
495.49

Bahrain Dinar
1
402.81
404.39

Omani Rial
1
395.22
396.77











