काठमाडौँ / एसइईको नतिजा प्रकाशन भएपछि मात्र कक्षा ११ मा नयाँ भर्ना प्रक्रिया सुरु गर्न कामाडौं महानगरपालिकाले विद्यालय र कलेजहरुलाई आग्रह गरेको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसईईं) चलिरहेकै बेला केही विद्यालय र कलेजले कक्षा ११ मा भर्नाका लागि विज्ञापन र प्रचारप्रसार गर्न थालेपछि काठमाडौं महानगरपालिकाको शिक्षा विभागले त्यस्ता विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको हो ।
एसइई परीक्षा चलिरहेकै बेला कक्षा ११ मा नयाँ विद्यार्थी भर्नाको सूचना सम्प्रेषण गर्दा विद्यालयहरूबीच अस्वस्थ प्रतिस्पर्धा हुने र शिक्षा क्षेत्रमा अराजकता सृजना हुने महानगरपालिकाले जनाएको छ ।
काठमाडौं महानगरपालिकाको शिक्षा अधिकारी रामप्रसाद सुवेदीले जारी गरेको परिपत्रमा भनिएको छ, ‘यस परिपत्रको विपरित भए गरेको पाइएमा नियमानुसार भइजाने व्यहोरासमेत जानकारी गराइन्छ ।’
- ADVERTISEMENT -

- ADVERTISEMENT -

एसइई नसकिँदै कक्षा ११ मा भर्ना प्रचार गर्नेलाई कारबाहीको चेतावनी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.98
154.58

European Euro
1
173.17
173.84

UK Pound Sterling
1
203.95
204.75

Swiss Franc
1
185.24
185.96

Australian Dollar
1
107.32
107.74

Canadian Dollar
1
107.91
108.33

Singapore Dollar
1
120.44
120.91

Japanese Yen
10
9.73
9.77

Chinese Yuan
1
22.97
23.06

Saudi Arabian Riyal
1
41.02
41.18

Qatari Riyal
1
42.24
42.41

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.93
42.09

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
11.50
11.55

Swedish Kroner
1
15.39
15.45

Danish Kroner
1
23.17
23.26

Hong Kong Dollar
1
19.62
19.70

Kuwaity Dinar
1
499.69
501.64

Bahrain Dinar
1
408.41
410.00

Omani Rial
1
399.95
401.51














