Opens in a new tab
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा ट्रक कब्जा गरी लत्ताकपडा चोरी गर्ने गिरोह पक्राउ

प्रकाशित मिति : २०७९ बैशाख १६ गते
File photo.

चितवन / चितवनमा ट्रक कब्जामा लिई खुद्रा सामान र लत्ताकपडा चोरी गर्ने गिरोहका केही व्यक्तिलाई पक्राउ परेका छन् । उनीहरुले वीरगञ्जबाट आउँदै गरेका दुइटा ट्रकमा लोड गरिएका खुद्रा सामान र लत्ताकपडा पूर्व–पश्चिम राजमार्गको नयाँ बस्ती मा लुटेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिए ।
प्रहरीका अनुसार राप्ती नगरपालिका–१ मा पर्ने राजमार्गमा ५÷७ जनाको नकाबधारी समूहले ट्रकलाई रोकेर चालकलाई लुटेको हो । ट्रक चालकलाई नियन्त्रणमा लिएर लोड गरिएका सामानहरु कब्जामा लिएको अनुसन्धानबाट देखिएको चितवन प्रहरी प्रमुख (एसपी) नवराज अधिकारीले बताए ।
खोजतलास गर्नेक्रममा बागमती प्रदेश ०३–००१ च ०६६२ नम्बरको सवारी साधन, त्यसका चालक वर्ष १९ का पवन भट्टराई र त्यसमा सवार वर्ष २४ का मनिष केसीलाई राप्ती–८ वीरेन्द्रनगरबाट र प्रदेश २–०३–००१ च ०८४७ नम्बरको सवारी साधन र चालक वर्ष ३९ का ऋषिराम शर्मालाई खैरहनी–९ सिमलटाँडीबाट नियन्त्रणमा लिइएको प्रहरी प्रमुख अधिकारीले बताए ।
लुटिएका लत्ता कपडाहरु रत्ननगर–१४ लौरीघोल स्थित गाई फारमबाट बरामद गरिएको हो भने ना३ख ७६२९ र ना३ख ७६५६ सम्बरका ट्रक र चोरी गरिएका बाहेकका लत्ताकपडा आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ । पक्राउ परेका व्यक्तिहरूलाई चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको उनले बताए ।
बरामद गरिएको कपडा र चोरीमा संलग्न सवारी साधन जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.98
154.58
European Euro
1
173.17
173.84
UK Pound Sterling
1
203.95
204.75
Swiss Franc
1
185.24
185.96
Australian Dollar
1
107.32
107.74
Canadian Dollar
1
107.91
108.33
Singapore Dollar
1
120.44
120.91
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.97
23.06
Saudi Arabian Riyal
1
41.02
41.18
Qatari Riyal
1
42.24
42.41
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.09
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
11.50
11.55
Swedish Kroner
1
15.39
15.45
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.62
19.70
Kuwaity Dinar
1
499.69
501.64
Bahrain Dinar
1
408.41
410.00
Omani Rial
1
399.95
401.51