चितवन / ७० किलो गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भण्डाराले ७० किलो गाँजासहित शुक्रबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा राप्ती नगरपालिका ३ का २६ वर्षीय सुजन श्रेष्ठ भन्ने वुद्धिलाल प्रजा हो । राप्ती १ परेवाकोट हुँदै गाँजा ओसार पसार भइरहेको भन्ने सूचनाको आधारमा दिउँसो २ बजे उनलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले अन्य व्यक्ति भने फरार रहेको बताएको छ । खोजतलासको क्रममा ७० केजी गाँजा बरामद गरिएको हो भने थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा ७० किलो गाँजासहित एक पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -













