April 26, 2025

भारतमा थप ३ हजार बढीमा कोरोना संक्रमण पुष्टि

April 30, 2022
Sketch
- ADVERTISEMENT -

काठमाडौं / भारतमा पछिल्लो २४ घण्टामा तीन जना भन्दा बढीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयको शनिबारको ताजा आँकडा अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ६८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै, भारतमा पछिल्लो २४ घण्टामा ५० बिरामीको मृत्यु भएको छ भने सक्रिय संक्रमित बढेर १८ हजार ६८४ पुगेको छ । भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल आँकडा ५ लाख २३ हजार ८०३ पुगेको छ । भारतमा कोरोना संक्रमणका कारण निको भएकाहरुको संख्या ४ करोड २५ लाख ३३ हजार ३७७ पुगेको छ ।

- ADVERTISEMENT -