चितवन / भरतपुर महानगर प्रमुख पदका उमेदवार रेनु दाहालले सरसफाइबाट चुनावी अभियान सुरु गरेकी छिन् । पाँच दलीय गठबन्धनका महानगर प्रमुखका उम्मेद्वार दाहालले सोमबार सरसफाई गरेर चुनावी अभियान सुरु गरेकी हुन् ।
दाहालले वे ग्रुप चितवनले वडा प्रहरी कार्यालय नजिक गरेको सरसफाई कार्यक्रमबाट चुनावी अभियानमा सुरुवात गरेकी छिन् ।
यसअघि महानगर प्रमुख रहँदा पनि दाहालले सरसफाई कार्यक्रमलाई प्रथामिकता राख्दै आएकी हुन् । सरसफाई कार्यक्रममा सहभागी अभियान्तहरुले स्मार्ट सिटीका लागि महानगर प्रमुखमा रेनु दाहाल नै निर्वाचित हुनु पर्ने बताएका छन् ।
मेयरमा दाहाल निर्वाचित भएमात्र भरतपुरको चौतर्फी विकास हुने अभियानताहरुको भनाई छ ।
गठबन्धन मेयर पदका दाहालको सरसफाईबाट चुनावी अभियान सुरु
May 2, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
