Opens in a new tab
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा गठबन्धनका उम्मेद्वारलाई जिताउन घरदैलो

प्रकाशित मिति : २०७९ बैशाख २० गते

चितवन / आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीयतहको निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्म्ेदवारलाई जिताउ भरतपुर महानगरको वडानम्बर २ मा दैनिक घरदैलो अभियान गरिएको छ ।
गठबन्धनको तर्फबाट यस वडामा अध्यक्ष, महिला सदस्य र दलीत सदस्यमा नेपाली काँग्रेसको तर्फबाट उम्मेद्वारी परेको छ भने, एक जना सदस्य नेकपा –माओवादी केन्द्र बाट र एक जना नेकपा –एकीकृत समाजवादी) बाट उम्मेद्वार बनेका छन् ।
काँग्रेसको रुख चिन्ह लिएर गठबन्धनको तर्फबाट मनोज रानाभाट र नेकपा एमालेको सूर्य चिन्हबाट कृष्ण केसीको उम्म्ेद्वारी परेको छ ।
घरदैलो कार्यक्रम गर्दै हिडेका अध्यक्ष पदका उम्मेद्वार रानाभाट आफ्नो टीमको विजय सुनिश्चित रहेको दाबी गर्छन भने अघिल्लो निर्वाचनमा जित हाँसिल गरेको नेकपा एमाले आफ्नो जीत हुनेमा आशावादी देखिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.98
154.58
European Euro
1
173.17
173.84
UK Pound Sterling
1
203.95
204.75
Swiss Franc
1
185.24
185.96
Australian Dollar
1
107.32
107.74
Canadian Dollar
1
107.91
108.33
Singapore Dollar
1
120.44
120.91
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.97
23.06
Saudi Arabian Riyal
1
41.02
41.18
Qatari Riyal
1
42.24
42.41
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.09
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
11.50
11.55
Swedish Kroner
1
15.39
15.45
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.62
19.70
Kuwaity Dinar
1
499.69
501.64
Bahrain Dinar
1
408.41
410.00
Omani Rial
1
399.95
401.51