Opens in a new tab
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भारी वर्षाले जलमग्न चुनावी सभा स्थलको पानी हटाइयो

प्रकाशित मिति : २०७९ बैशाख २२ गते

चितवन / भारी वर्षाका कारण जलमग्न भरतपुरस्थित केन्द्रीय बस टर्मिनलको पानी हटाउने काम सकिएको छ । सत्ता गठबन्धन दलले गर्ने भनिएको चुनावी सभा स्थलको केन्द्रिय बस टर्मिनलमा जमेको पानि हटाउने काम सकिएको हो ।
बिहीबार रातभरको भीषण वर्षाले कार्यक्रमस्थल भरतपुरको केन्द्रीय बस टर्मिनल कार्यक्रमका लागि तयार पारेको मञ्च पनि डुबानमा परेको थियो ।
पानी फाल्नका लागि पाँचवटा जेनेरेटेरको प्रयोग गरी भ्याकुमबाट पानि हटाउन काम गरिएको थियो । कार्यक्रम स्थलको पानी हटाउने काम सकिएको हँुदा चुनावी सभा भनिएको समयमा नै सुरु हुने नेकपा माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए ।
सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता बुधबार साँझ नै भरतपुर आइसकेका छन् । सभालाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका महामन्त्री गगनकुमार थापालगायतले सम्बोधन गर्ने कार्यक्रम छ । सत्ता गठबन्धनले भरतपुरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसबाट चित्रसेन अधिकारीलाई उठाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.98
154.58
European Euro
1
173.17
173.84
UK Pound Sterling
1
203.95
204.75
Swiss Franc
1
185.24
185.96
Australian Dollar
1
107.32
107.74
Canadian Dollar
1
107.91
108.33
Singapore Dollar
1
120.44
120.91
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.97
23.06
Saudi Arabian Riyal
1
41.02
41.18
Qatari Riyal
1
42.24
42.41
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.09
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
11.50
11.55
Swedish Kroner
1
15.39
15.45
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.62
19.70
Kuwaity Dinar
1
499.69
501.64
Bahrain Dinar
1
408.41
410.00
Omani Rial
1
399.95
401.51