चितवन / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुरको मेयरमा रेनु दाहाललाई जिताउने सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।
आज (बिहीबार) भरतपुरमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई समोधन गर्दै उनले यस्तो बताएका हुन् । भरतपुर बेरुजु नभएको नमूना पालिका भएकोले मेयरमा फेरि रेनु दाहाललाई जिताउन सहयोग गर्नुपर्ने बताए ।
‘मैले सुने भरतपुर महानगरपालिकामा बेरुजु छैन । उहाँ बेरुजु नभएको पालिकाको मेयर हुनुहुन्थ्यो । यहाँ हरेक गल्लीमा पिच भएको छ । उहाँले भरतपुरलाई स्मार्ट सिटी बनाउने घोषणा गर्नु भएको छ । अन्तराष्ट्रिय सभाहल र रंगशाला बनाउन खोज्नु भएको छ । यो सानो कुरा हो रु उनले भने, यस्तो काम गर्ने मान्छे मेयर नभए को हुन्छ रु
उनले अघि भने, ‘हाम्रो साथीहरु रेनु हुँदैन भन्नुहुन्छ । यस्तो काम गर्ने मान्छे नभए को हुन्छ रु उनले रेनुलाई जिताउनु कांग्रेसको कर्तव्य भएको समेत बताए । ‘उहाँलाई जिताउनु हाम्रो कर्तव्य हो । उहाँलाई नजिताए चितवनका जनताले के भन्लान रु धन्यावाद भन्नुको साटो विरोध गर्न मिल्दैन ।’
अरु पालिकामा विरोध नहुँदा चितवनमा मात्रै विरोध हुनुले षड्यन्त्रको संकेत देखिएको उनको भनाइ छ । ‘कही गठबन्धनको विरोध भएन । यहाँ मात्रै किन विरोध रु गठबन्धन टुटाउन ठूलो षड्यन्त्र भइरहेको छ । चितवनबाट गठबन्धन टुटाउने षड्यन्त्र हुनु हुँदैन, ‘उनले भने ।
अहिले गठबन्धनलाई जिताए यो गठबन्धन १०-१५ वर्षसम्म रहिरहने समेत उनको भनाइ थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

‘रेनु दाहाल जस्तो काम गर्ने मान्छेलाई नजिताए कसलाई जिताउने ? : देउवा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.98
154.58

European Euro
1
173.17
173.84

UK Pound Sterling
1
203.95
204.75

Swiss Franc
1
185.24
185.96

Australian Dollar
1
107.32
107.74

Canadian Dollar
1
107.91
108.33

Singapore Dollar
1
120.44
120.91

Japanese Yen
10
9.73
9.77

Chinese Yuan
1
22.97
23.06

Saudi Arabian Riyal
1
41.02
41.18

Qatari Riyal
1
42.24
42.41

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.93
42.09

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
11.50
11.55

Swedish Kroner
1
15.39
15.45

Danish Kroner
1
23.17
23.26

Hong Kong Dollar
1
19.62
19.70

Kuwaity Dinar
1
499.69
501.64

Bahrain Dinar
1
408.41
410.00

Omani Rial
1
399.95
401.51













