२०८२ मंसिर २३, मंगलवार
December 9, 2025
२०८२ मंसिर २३, मंगलवार
December 9, 2025 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गोली र सालकको खपटासहित एकजना पक्राउ

प्रकाशित मिति : २०७९ बैशाख २३ गते
Sketch
- ADVERTISEMENT -

काठमाडौं / काठमाडौँको टेकुमा गोली र सालकको खपटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको पाख्रिबास घर भई हाल काठमाडौँको टेकु बस्ने ५७ वर्षीय मण्डल गिरी छन् ।
गिरीलाई काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित कमलकुमार तोडीले सञ्चालन गरेको प्रिज्म ट्रेड लिङ्क गोदाम नजिकैको कोठाबाट गोली र सालकको खपटासहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीमाथि मुलुकी अपराध ९संहिता०, २०७४ को परिच्छेद–६ को हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट म्याद थप गरी अनुसन्धान थालिएको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -