चितवन / जु एफसी भरतपुर २९ जुगेडी भरतपुरमा जारी पाचौं स्वर्गीय गणेशबहादुर स्मृति जिल्ला स्तरीय खुल्ला नकआउट फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
आयोजक नारायणी मोटर्स युनिक क्लब ‘बी’ लाई २–१ ले पाखा लगाउदै शुक्रवार भएको पहिलो सेमिफाइनल खेलमा जुगेडी उपाधि नजिक पुगेको हो ।
जुगेडीको जितमा सुमित श्रेष्ठ र अनुप भण्डरीले गोल गरे । युनिकका जय श्रेष्ठले एक गोल फर्काए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
तिनै गोल दोस्रो हाफमा सम्भव भयो । दोस्रो हाफको २० औं मिनेटमा सुमितको गोलबाट जुगेडीले अग्रता लियो । २४ औं मिनेटमा अनुजले जुगेडीको अग्रता दोब्बर बनाए । ३१ औं मिनेटमा युनिकका जयले गोल फर्काए पनि जुगेडीलाई रोक्न सकेनन् । जुगेडिका अनुज म्यान अफ दि म्याच भए ।
यस अघि सौराहा युवा समाज र टाईगर युवा क्लबबीचको पहिलो सेमिफाइनल खेल वर्षाका कारण स्थगित भयो । उक्त खेल शनिबार दिउँसो २ बजे हुनेछ ।
भरतपुर ११ कैलाश टोलमा जारी प्रतियोगिताको विजेताले एक लाख २० हजार तथा उपविजेताले ६० हजार प्राप्त गर्नेछन् । सर्वोकृष्ट खेलाडीले पाँच हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्स, स्ट्राईकर, उच्च गोलकर्ता तथा उदयमान खेलाडीले नगद तीन–तीन हजार प्राप्त गर्नेछन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

गणेशबहादुर स्मृति फुटबलको फाइनलमा जुएफसी जुगेडी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.95
152.55

European Euro
1
170.07
170.74

UK Pound Sterling
1
201.57
202.37

Swiss Franc
1
182.30
183.02

Australian Dollar
1
106.52
106.95

Canadian Dollar
1
106.91
107.33

Singapore Dollar
1
118.53
119.00

Japanese Yen
10
9.59
9.63

Chinese Yuan
1
22.70
22.79

Saudi Arabian Riyal
1
40.46
40.62

Qatari Riyal
1
41.68
41.85

Thai Baht
1
4.53
4.54

UAE Dirham
1
41.37
41.54

Malaysian Ringgit
1
37.22
37.37

South Korean Won
100
11.38
11.42

Swedish Kroner
1
15.25
15.31

Danish Kroner
1
22.75
22.84

Hong Kong Dollar
1
19.36
19.44

Kuwaity Dinar
1
493.10
495.05

Bahrain Dinar
1
402.20
403.79

Omani Rial
1
394.67
396.23











