चितवन / नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार) चितवन आउँदै छन् । ओली नेकपा (एमाले) चितवनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्न चितवन आउने भएका हुन् ।
क्याम्पाचौर हुने आयोजनाको आमसभालाई ओलीलगायत सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, राप्रपा उपाध्यक्ष विक्रम पाण्डेलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आमसभा दिउँसो १२ बजेदेखि सुरु हुँदै छ भने ओलीले दिउँसो २ बजे मात्रै सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
गठबन्धनका दलले केन्द्रीय बसपार्कमा आयोजना गरेको आमसभाको मञ्च पानीले डुबानमा परेपछि एमालेले क्याम्पाचौरमा आमसभा गर्न लागेको हो । आमसभाको तयारी बारे एमाले जिल्ला प्रचार विभागले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको थियो ।
भरतपुर महानगरपालिकामा एमाले–राप्रपा तालमेल गरेका छन् । भरतपुरको मेयरमा एमालेका विजय सुवेदी र उपमेयरमा राप्रपाकी हिमला गुरुङको उमेदवारी रहेको छ । मौन अवधी सुरु हुन तीन दिन मात्रै बाँकी रहँदा उमेदवारहरुले चुनावी घरदैलोलाई तीव्र बनाएका छन् ।
यसअघि पाँच दलीय गठबन्धनले वैशाख २२ गते भरतपुरमा चुनावी सभाको आयोजना गरेको थियो । गठबन्धनका नेताहरुले गरेको विरोध र आरोपको जवाफ आज ओलीले सार्वजनिक कार्यक्रम मार्फत दिँदै छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

आमसभाका लागि एमाले अध्यक्ष ओली चितवन आउने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.16
152.76

European Euro
1
170.13
170.80

UK Pound Sterling
1
201.45
202.25

Swiss Franc
1
182.73
183.45

Australian Dollar
1
106.10
106.52

Canadian Dollar
1
106.72
107.14

Singapore Dollar
1
118.88
119.34

Japanese Yen
10
9.63
9.66

Chinese Yuan
1
22.73
22.82

Saudi Arabian Riyal
1
40.51
40.67

Qatari Riyal
1
41.74
41.91

Thai Baht
1
4.53
4.55

UAE Dirham
1
41.43
41.59

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
11.36
11.41

Swedish Kroner
1
15.22
15.28

Danish Kroner
1
22.76
22.85

Hong Kong Dollar
1
19.39
19.46

Kuwaity Dinar
1
493.55
495.49

Bahrain Dinar
1
402.81
404.39

Omani Rial
1
395.22
396.77












