चितवन / चितवनमा बैशाख ३० गते स्थानीय तह निर्वाचनको दिन अत्यावश्यक बाहेकका सवारी साधनलाई रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवन आइतबार एक सूचना जारी गर्दै ३० गते बिहान ४ बजेदेखि साँझ ७ बजेसम्म अत्यावश्यक बाहेकका सवारी साधन चलाउन नपाउने जानकारी दिएको छ ।
उक्त दिन तोकिएको समयमा एम्बुलेन्स, शवबाहन, दमकल, ईन्टरनेट, विद्युत, नेपाल टेलिकम, खानेपानी र दूध बाहेकक अन्य सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाईने प्रशासनको सूचनामा भनिएको छ ।
चितवनमा बैशाख ३० गते अत्यावश्यक बाहेकका सवारीलाई रोक
May 9, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
