काठमाडौं / भन्सार विभागले चालू आर्थिक वर्ष २०७८÷०७९ को ९ महिनामा नेपालबाट ११ करोड ६३ लाख रुपैयाँ बराबरको चिउरा निर्यात भएको जनाएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि चैत्रसम्ममा उक्त मूल्य बराबरको ३ लाख ६० हजार किलोग्राम चिउरा निर्यात भएको हो ।
नेपालबाट १० वटा मुलुकमा चिउरा निर्यात हुँदै आएको छ । चालु वर्षको ९ महिने अवधिमा जापान, अष्ट्रेलिया, बेल्जियम, हङकङ, भारत, इटाली, दक्षिण कोरिया, बेलायत र अमेरिकामा चिउरा निर्यात भएको हो । जसमध्ये अमेरिकामा ७ करोड २ लाख रुपैयाँको र अष्ट्रेलियामा १ करोड ६३ लाख रुपैयाँको चिउरा निर्यात भएको छ ।
यस्तै, इटालीमा ९९ लाख रुपैयाँको निर्यात भएको छ भने जापानमा ५० लाख रुपैयाँको चिउरा निर्यात भएको विभागले जानकारी दिएको छ । यहि अवधिमा विदेशबाट ४९ लाख ९२ हजार रुपैयाँको चिउरा आयात भएको छ । १ लाख २० हजार किलोग्राम बराबरको उक्त चिउरा आयात भएको जनाइएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

९ महिनामा १२ करोड बराबरको चिउरा निर्यात

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.98
154.58

European Euro
1
173.17
173.84

UK Pound Sterling
1
203.95
204.75

Swiss Franc
1
185.24
185.96

Australian Dollar
1
107.32
107.74

Canadian Dollar
1
107.91
108.33

Singapore Dollar
1
120.44
120.91

Japanese Yen
10
9.73
9.77

Chinese Yuan
1
22.97
23.06

Saudi Arabian Riyal
1
41.02
41.18

Qatari Riyal
1
42.24
42.41

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.93
42.09

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
11.50
11.55

Swedish Kroner
1
15.39
15.45

Danish Kroner
1
23.17
23.26

Hong Kong Dollar
1
19.62
19.70

Kuwaity Dinar
1
499.69
501.64

Bahrain Dinar
1
408.41
410.00

Omani Rial
1
399.95
401.51














