२०८२ मंसिर १९, शुक्रबार
December 5, 2025
२०८२ मंसिर १९, शुक्रबार
December 5, 2025 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं उपत्यका छाड्ने एकैदिन ८३ हजार बढी

प्रकाशित मिति : २०७९ बैशाख २९ गते
File photo.
- ADVERTISEMENT -

काठमाडौं / एकैदिन ८३ हजार ६ सय ६० यात्रुले काठमाडौं उपत्यका छोडेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार हिजो (बुधबार) कलङ्की, कोटेश्वर–जडीबुटी र फर्पिङ नाका हुँदै ८३ हजार ६ सय ६० यात्रु बाहिरिएका छन् ।
यस्तै, स्थानीय चुनावका लागि एक हप्ता यता ५ लाखको हाराहारीमा यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । गएको २१ गतेदेखि नै यात्रु बाहिरिन थालेका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -