चितवन / राप्ती वडा नं. ६ को ३ सय मत गणना हुँदा एमालेले अग्रता लिएको छ । राप्तीको भण्डारा माविमा राति १ बजेबाट मत गणना सुरु भएको हो भने राप्ती वडा नं. ६ बाट मत गणना सुरु भएको हो ।
मतगणनाको प्रारम्भिक नतिजामा एमालेका मेयर र उपमेयरको अग्रता रहेको छ । हालसम्म मेयरमा एमालेका गोविन्दप्रसाद कंडेलले १ सय ५२ मत प्राप्त गरेका छन् भने गठबन्धनको तर्फबाट नेकपा एकिकृत समाजवादीका शमसेर लामाले १ सय ३ मत प्राप्त गरेका छन् । यस्तैगरी राप्रपाका मनोज अधिकारीले १, राष्ट्रिय नागरिक पार्टिका बिक्रमी महतोले ५, मौलिक जरोकिलो पार्टिका कुशल पाठकले १ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपमेयरमा एमालेकी मेनुका पाठकले १ सय ७० र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका देवेन्द्र लामाले ९७ मत प्राप्त गरेका छन् । राष्ट्रिय नागरिक पार्टिका जितबहादुर बिकले २ मत प्राप्त गरेका छन् ।
त्यसैगरी राप्ती ६ को वडा अध्यक्षमा एमालेबाट जलु चौधरी थारुले १ सय ८३, नेपाली कांग्रेसबाट बिक्रम चौधरीले ८७ र नेकपा एकिकृत समाजबादीबाट शुक्रराज चौधरीले ८ मत प्राप्त गरेका छन् । राप्ती वडा नम्बर ६ मा ३ हजार ४ सय ८२ मत खसेको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

राप्तीको प्रारम्भिक मत परिणाम : एमालेका मेयर र उपमेयरको अग्रता

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.98
154.58

European Euro
1
173.17
173.84

UK Pound Sterling
1
203.95
204.75

Swiss Franc
1
185.24
185.96

Australian Dollar
1
107.32
107.74

Canadian Dollar
1
107.91
108.33

Singapore Dollar
1
120.44
120.91

Japanese Yen
10
9.73
9.77

Chinese Yuan
1
22.97
23.06

Saudi Arabian Riyal
1
41.02
41.18

Qatari Riyal
1
42.24
42.41

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.93
42.09

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
11.50
11.55

Swedish Kroner
1
15.39
15.45

Danish Kroner
1
23.17
23.26

Hong Kong Dollar
1
19.62
19.70

Kuwaity Dinar
1
499.69
501.64

Bahrain Dinar
1
408.41
410.00

Omani Rial
1
399.95
401.51













