२०८२ मंसिर २३, मंगलवार
December 9, 2025
२०८२ मंसिर २३, मंगलवार
December 9, 2025 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर नगरपालिका मेयरमा कांग्रेसका सापकोटा दोब्बर मतले अघि

प्रकाशित मिति : २०७९ बैशाख ३१ गते
- ADVERTISEMENT -

चितवन / चितवनको रत्ननगर नगरपालिका प्रमुखमा नेपाली कांग्रेसले अग्रता बढाएको चाह । कांग्रेसका प्रल्हाद सापकोटाले निकटतम प्रतिद्धन्दीलाई दोब्बर भन्दा बढीले पछि परेका छन् ।
४०० मत गन्दा सापकोटाले २३१ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्धन्दी नेकपा एमालेकी विमला दुवाडीले १०४ मत प्राप्त गरेकी छन् । दुवाडी सापकोटा भन्दा १२७ मतले पछि परेकी छन् ।
यस्तै उपप्रमुखमा पनि गठबन्धनकै उम्मेदवारले अग्रता लिएका छन् । गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका बद्रिनाथ घिमिरेले १३० मतसहित अग्रता लिरहेका छन् । एमालेका यादब प्रसाद पाठकले ११३ मतसहित उनलाई पछ्याईरहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -