चितवन / भरतपुर महानगर वार्ड १ मा पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका उमेद्वार केशव महर्जन वडाध्यक्षमा विजयी भएका छन् ।
गठबन्धनका केशव महर्जनले ८७५ प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका शुक्रकुमार श्रेष्ठले ७३४ मत प्राप्त गरेका थिए । महर्जन विजयी भएपनि निर्वाचन अधिकृतले घोषणा गर्न बाँकी नै छ ।
भरतपुर १ को वडाअध्यक्षमा केशव महर्जन विजयी
May 15, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

उवा संघ–चितवनका सदस्यलाई पुष्पान्जली हस्पिटलको २५ प्रतिशत छुट

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्य जारी, २० प्रतिशत सकियो

सर्वोच्चको आदेशपछि पनि आन्दोलन नछाड्ने अडान, शिक्षकहरू अझै सडकमा

सार्वजनिक मञ्चबाटै प्रधानमन्त्री ओलीले सरकार ढल्न लागेको संकेत गरेपछि …

आजदेखि बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने
- ADVERTISEMENT -
