२०८२ मंसिर २३, मंगलवार
December 9, 2025
२०८२ मंसिर २३, मंगलवार
December 9, 2025 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

राप्ती नगरपालिकामा लामाको अग्रता कायमै, ८१८ को मतान्तर

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते
- ADVERTISEMENT -

चितवन / राप्ती नगरपालिका मेयरमा पाँच दलिय गठबन्धन नेकपा एकीकृत समाजवादीका शमशेर लामाको अग्रता कायमै छ । लामाले ७८३९ मत गणना हुँदा ३५०७ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका गोविन्द कंडेलले २६८९ मत मात्र प्राप्त गरेका छन् । लामाले कंडेललाई ८१८ मतान्तरणले पछि पारेका छन् ।
त्यस्तै उपमेयरमा एमालेकी मेनुका पाठकले ३०८९ र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका देवेन्द्र लामाले ३३७३ मत प्राप्त गरेका छन् । पाठक र लामाबीच २८४ मतान्तर रहेको छ । यो समाचार तयार पारुन्जेल सोमबार बिहान ९ बजेसम्म गठबन्धनका मेयर र उपमेयरका उमेदवारले अग्रता लिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -