२०८२ मंसिर २३, मंगलवार
December 9, 2025
२०८२ मंसिर २३, मंगलवार
December 9, 2025 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

खैरहनी नगरपालिकाको प्रमुखमा कांग्रेसका खनियाँ विजयी

प्रकाशित मिति : २०७९ जेष्ठ ४ गते
- ADVERTISEMENT -

चितवन / खैरहनी नगरपालिकाको प्रमुखमा शशिकुमार खनिया निर्वाचित भएका छन् । बुधवार सम्पन्न अन्तिम मतपरिणाम अनुसार नेपाली कांग्रेसबाट उम्मेदवार बनेका खनियाँ प्रमुखमा निर्वाचित भएका हुन् ।
गठवन्धनबाट निर्वाचन लडेका खनियाँले नेकपा एमालेका उम्मेदवार लालमणि चौधरीलाई पराजित गरे । नवनिर्वाचित प्रमुख खनियाले चौधरीलाई ८५० मतान्तरले पराजित गरे ।
कुल खसेको ३२ हजार ३२१ मत मध्य निर्वाचित खनियाँले १४ हजार ५४५ मत तथा चौधरीले १३ हजार ६९५ मत प्राप्त गरेको निर्वाचन अधिकृत सरस्वती पौडेलले बताइन् । निर्वाचित खनिया नेपाली कांग्रेस खैरहनी नगर समिति निर्वतमान सभापति हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -