Opens in a new tab
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

राप्ती ७ मा एमालेकी वागी उमेदवार सुमिता डल्लाकोटी भारी मतले विजयी

प्रकाशित मिति : २०७९ जेष्ठ ४ गते

– बबिलाल / दुर्गा
चितवन । देशैभर स्थानीय तह निर्वाचनको मतगणना जारी छ भने दलहरुको सोचेभन्दा मत परिणाम ठीक विपरीत आउँदै गरेको पाइएको छ । चितवन जिल्लाको विभिन्न स्थानमा कांग्रेसको गढ र एमालेको गढ मानिएको स्थानमा परिणाम ठीक विपरीत पुष्टि हुँदै गएको छ ।
ठूला दलहरुका केन्द्रीय नेताहरुले दिएको निर्देशन जिल्लाका नेताहरुले अटेर गर्दै बागी उमेदवारी दिनेको पनि लर्को लागेको छ । यसबाट जिल्लाका नेताहरुमा व्यापक असन्तुष्टि रहेको पुष्टि भएको हालैको स्थानीय तहको निर्वाचनले देखाएको छ ।
पाँच दलिय गठबन्धन एकातर्फ छ भने अर्कोतर्फ एमालेका नेताहरुमा पनि असन्तुष्टि रहेको पाइएको छ । असन्तुष्टि रहेका कारण जिल्लाका केही नेताहरुले बागी उमेदवारी दिएर सक्षम रहेको प्रमाण समेत दिएको छ ।
यसैबीच राप्ती नगरपालिका वडा नं. ७ मा नेकपा एमालेकी सुमिता डल्लाकोटीले बागी उमेदवारीबाट विजयी हासिल गरेकी छिन् । उनले एमालेबाट टिकट प्राप्त नभएपछि स्वतन्त्र रुपमा उमेदवारी दिएर विजयी भएकी हुन् । उनको चुनाव चिन्ह गुलाफ हो ।
डल्लाकोटी वडावासीमा निकै लोकप्रिय रहेकी छिन् भने उनीहरुकै आग्रहमा बागी उमेदवारी दिएकी हुन् । पार्टीले अवसर नदिएपछि बाध्य भएर बागी उमेदवारी दिएको र विजयी हुने पूर्ण विश्वास रहेको उनको विश्वास थियो ।
उनले १११० मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी एमालेका छबिलाल भुषालले ४१६ मत मात्र प्राप्त गरेको हो । डल्लाकोटीले भारी मतका साथ एमालेका भुषाललाई पराजित गरेको हो ।
यस्तै राप्ती नगरपालिकामा गठबन्धनका मेयर शमशेर लामाले अग्रता कायम नै गरेको छ । लामाले ७४६४ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका गोविन्द कंडेलले ७२१९ मत ल्याएका छन् । उपमेयरमा एमालेकी मेनुका पाठक ७३७९ मत, गठबन्धनका देवेन्द्र लामाले ७५५९ मत प्राप्त गरेका छन् । हालसम्म राप्ती नगरपालिका ६,४,५,१२,८ र ७ को मत गणना भैसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.98
154.58
European Euro
1
173.17
173.84
UK Pound Sterling
1
203.95
204.75
Swiss Franc
1
185.24
185.96
Australian Dollar
1
107.32
107.74
Canadian Dollar
1
107.91
108.33
Singapore Dollar
1
120.44
120.91
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.97
23.06
Saudi Arabian Riyal
1
41.02
41.18
Qatari Riyal
1
42.24
42.41
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.09
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
11.50
11.55
Swedish Kroner
1
15.39
15.45
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.62
19.70
Kuwaity Dinar
1
499.69
501.64
Bahrain Dinar
1
408.41
410.00
Omani Rial
1
399.95
401.51