Opens in a new tab
२०८३ कार्तिक १, शनिबार
October 17, 2026
२०८३ कार्तिक १, शनिबार
October 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुरमा समाजवादीले खोल्यो खाता, ७ को वडाध्यक्षमा काफ्ले

प्रकाशित मिति : २०७९ जेष्ठ ५ गते

चितवन / भरतपुर महानगरपालिका ७ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका राजेन्द्रमणि काफ्ले विजयी भएका छन् । काफ्ले गठबन्धनबाट वडाध्यक्षमा उमेदवारी दिएका हुन् ।
समाजवादीका काफ्लेले १ हजार ८९४ प्राप्त गरेका हुन् भने उनका प्रतिद्वन्द्वी एमालेका सनतकुमार लामिछानेले १ हजार ७२२ मत ल्याएका हुन् । काफ्लेले लामिछानेलाई १७२ मतान्तरले पराजित गरेको हो ।
यस्तै वडाको दलित महिला सदस्यमा काङ्ग्रेसबाट रिता दर्जी २ हजार १५२ मत ल्याएर विजयी भइन् । उनले एमालेकी शान्ति नेपालीलाई १ हजार ४९५ मतमा नै पाखा लगाइन् ।
महिला सदस्यमा २ हजार ५२ मत ल्याएर काङ्ग्रेसकी अमृता गौतम विजयी बन्दा खुल्ला सदस्यमा भने २ हजार ४० मतले काङ्ग्रेसबाट नै किरन अधिकारी र एमालेबाट मिनबहादुर गुरुङ १ हजार ५६१ मत ल्याएर विजयी भए
काफ्ले यसअघि २०७४ को स्थानीय निर्वाचनमा एमालेबाट वडाध्यक्ष बनेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.64
152.24
European Euro
1
170.70
171.38
UK Pound Sterling
1
202.19
202.99
Swiss Franc
1
184.14
184.87
Australian Dollar
1
105.56
105.97
Canadian Dollar
1
107.12
107.55
Singapore Dollar
1
118.55
119.02
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.68
22.77
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.60
41.76
Thai Baht
1
4.54
4.56
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.15
37.30
South Korean Won
100
11.40
11.45
Swedish Kroner
1
15.33
15.39
Danish Kroner
1
22.84
22.93
Hong Kong Dollar
1
19.32
19.40
Kuwaity Dinar
1
492.10
494.05
Bahrain Dinar
1
401.43
403.02
Omani Rial
1
393.87
395.42