चितवन / भरतपुर महानगरपालिका वडा नं. १० को वडाध्यक्षमा पाँच दलिय गठबन्धन नेपाली कांग्रेसका परमेश्वर खनाल निर्वाचित भएका छन् । खनालले नेकपा एमालेका भक्तिप्रसाद गौतमलाई हराएका हुन् ।
भरतपुर १० मा ९१७८ मतदाता रहे पनि ५७०८ मत मात्र खसेको हो । यससँगै भरतपुरको अहिलेसम्म १० वार्डको मतगणना सकिएको छ ।
स्थानीय तह निर्वाचन अन्तर्गत नेपाली कांग्रेसले वडा न. १ ,२ ४, ५ , ६, ८ र १० गरेर ७ वटा वार्ड जितेको छ भने नेकपा (एकीकृत समाजवादी) २ वटा वार्ड र एमालेले १ वार्ड जितेका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भरतपुर १० मा गठबन्धन काङ्ग्रेसका खनाल निर्वाचित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -











