चितवन / भरतपुर महानगरपालिका ७ कृष्णपुरस्थित रंगशालाको पर्खाल भत्किएको छ। शुक्रबार साँझ आएको भीषण हावाहुरीका कारण रंगशालाको पर्खाल भत्किएको हो ।
यस्तै हावाहुरीका कारण सिनर्जी एफएमको टावर पनि भाँचिएको छ । उता भरतपुर अस्पताल चोकमा रहेको रुख ढलेको छ । जिल्ला समन्वय समितिको कार्यालयबाट भरतपुर अस्पताल जाने बाटोमा नै रुख ढलेको हो ।
भीषण हावाहुरी रंगशालाको पर्खाल ढल्यो
May 21, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
