२०८३ श्रावण ४, सोमबार
July 20, 2026
२०८३ श्रावण ४, सोमबार
July 20, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर ९ कक्षा एकमा निःशुल्क शिक्षा दिने वडाध्यक्ष कंडेलको निर्णय

प्रकाशित मिति : २०७९ जेष्ठ १२ गते

चितवन / भरतपुर महानगरपालिका वडा नं. ९ का नवनिर्वाचित वडाध्यक्ष यमलाल कंडेलले पदभार ग्रहण गरेका छन् ।
वडाध्यक्ष कंडेलले पदभार गरेपछि उक्त वडामा स्थायी रुपमा बसोबास गरी सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई कक्षा एकमा पहिलो वर्ष भर्ना निःशुल्क गर्ने निर्णय गरेको छ । स्टेशनरी र पोशाक निःशुल्क रुपमा उपलब्ध निर्णय पनि उनले गरेका छन् ।
कक्षा १ का छात्र–छात्रा दुबैलाई पहिलो वर्ष निःशुल्क पढ्ने र स्टेशनरी र पोशाक दिने व्यवस्था गर्ने निर्णय गरिएको उनले बताए । पाँच दलिय गठबन्धनबाट वडा अध्यक्षमा निर्वाचित भएका कंडेल नेकपा एकीकृत समाजबादीसँग आबद्ध छन् ।
वडा अध्यक्षमा दोश्रो पटक निर्वाचित भएका कंडेल जनताका माझमा लोकप्रिय जनप्रतिनिधि हुन् । उनको अघिल्लो कार्यकाल प्रशंसनीय भएका कारण उनी पुनः निर्वाचित हुन सफल भएको स्थानीय वडावासीहरुको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.89
176.58
UK Pound Sterling
1
206.88
207.68
Swiss Franc
1
190.44
191.18
Australian Dollar
1
107.36
107.78
Canadian Dollar
1
109.66
110.09
Singapore Dollar
1
119.04
119.51
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.33
10.37
Swedish Kroner
1
15.94
16.00
Danish Kroner
1
23.53
23.62
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.74
409.33
Omani Rial
1
399.36
400.91