२०८२ असार २४, मंगलवार
July 8, 2025
२०८२ असार २४, मंगलवार
July 8, 2025 Tuesday

नाग्दी खोला नजिकै बोलेरोमा पहिरो : एक घाइते, बाटो अवरुद्ध

प्रकाशित मिति : २०७९ जेष्ठ १४ गते
file photo.

चितवन / नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना ६ नाग्दी खोला नजिकै पहिलो खसेको छ । आज (शनिबार) अपरान्ह ५ः३० बजे माथिबाट सुख्खा पहिरो खसेको हो ।
पहिलो खस्दा बोलेरोमा सवार एक व्यक्ति सामान्य घाइते भएका छन् । उनलाई उपचारका लागि भरतपुर ल्याईएको छ । पहिरोका कारण नारायणगढ मुग्लिन सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
उक्त सडकखण्डमा समय समयमा पहिरो खसेर बाटो अवरुद्ध हुने गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -