अमेरिका / विश्व कप क्रिकेट लिग २ अन्तर्गत टेक्ससको पेयरल्याण्डस्थित मोसा क्रिकेट स्टेडियममा आज भएको नेपाल र अमेरिकाबीचको निकै रोमान्चक एकदिवसीय क्रिकेट म्याचमा नेपालले अमेरिकासँग बराबरी खेल्यो ।
अमेरिकालाई जीतका लागि अन्तिम ओभरमा छ रन चाहिएको बेला नेपाली बलर आदिल आलमले निकै किफायति बलिंग मात्र गरेरनन्, अन्तिम बलमा एक रनको लागि दौडिएका अमेरिकी ब्याटरलाई रन आउट गरेर अमेरिकालाई खेल जित्नबाट रोके ।
नेपालको हातबाट फुत्किसकेको खेललाई अन्तिम बल फालेका आदिलले देखाएका उत्कृष्ट प्रदर्शनले नेपाललाई हारबाट बचाएको हो। नेपालले दिएको २७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले खेल जित्ने पक्का जस्तै थियो । तर अन्तिम ओभरले खेलको नतिजा नै उल्ट्याइदियो र अमेरिका नेपालसंग १–१ अंक बाँड्न बाध्य भयो।
नेपालका तीन जना खेलाडीले बनाएको अर्धशतक सहितको राम्रो स्कोरलाई स्टिभन टेलर र क्याप्टेन मोनांक पटेलको जोडीको उत्कृष्ट ब्याटिङ्गको मद्दतले सहज जीत तर्फ बढेको अमेरिकाका खेलाडी टेलरले व्यक्तिगत ११४ रन बनाए भने क्याप्टेन पटेलसंग मिलेर २०० रनको साझेदारी गरे । पटेलले ८५ रन बनाएर आउट हुनु अघि टेलरसंग गरेको दोहोरो सेन्चुरीको सानदार पार्टनरसीपले अमेरिकाको जीत सुनिश्चित जस्तै गरेको भएपनि अन्तिम ओभर उनीहरुको लागि सहज भएन ।
क्रिकेटको नतिजा अन्तिम बल फालुन्जेलसम्म पनि ठेगान हुँदैन त्यसै भनिएको होइन। आजको खेल प्रत्यक्ष हेरेपछि त्यो भनाईमा यथार्थता भेट्टाउन सघायो ।
सोमपाल कामीले एक विकेट लिए पछि अर्को विकेट लिन नेपाललाई २०० रन पर्खनु परÞ्यो । आज नेपाली क्याप्टेन सन्दिप लामिछानेले एक विकेट मात्र लिन सके भने ओमानसंगको खेलमा पाँच विकेट लिएका करण केसीले आज अमेरिकासंगको म्याचमा कुनै विकेट लिन सकेनन्। करिब तीन सयको हाराहारीमा आएका नेपाली दर्शकहरुको सेलाउन उत्साह अन्तिम ओभरमा आदिलले कायम नै राखिदिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

नेपाल र अमेरिकाबीचको निकै रोमाञ्चक खेल टुंगियो बराबरीमा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.24
152.84

European Euro
1
175.62
176.32

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.37
188.11

Australian Dollar
1
107.55
107.97

Canadian Dollar
1
109.25
109.68

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.56
9.60

Chinese Yuan
1
22.58
22.67

Saudi Arabian Riyal
1
40.55
40.71

Qatari Riyal
1
41.76
41.92

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.45
41.62

Malaysian Ringgit
1
37.26
37.41

South Korean Won
100
10.75
10.80

Swedish Kroner
1
15.96
16.02

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.40
19.48

Kuwaity Dinar
1
495.49
497.45

Bahrain Dinar
1
403.79
405.38

Omani Rial
1
395.41
396.97














