२०८३ श्रावण २४, आईतवार
August 9, 2026
२०८३ श्रावण २४, आईतवार
August 9, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

यात्रा ग्रुपले उचाल्यो दोस्रो यु १५ फुटबल च्याम्पियनको उपाधि

प्रकाशित मिति : २०७९ जेष्ठ ३१ गते
Photo A to Z

चितवन / वातासिनो दोस्रो यु१५ नाइन ए साइड फुटबलको उपाधि यात्रा ग्रुप भरतपुरले जितेको छ । प्रतिस्पर्धात्मक फाइनल खेलमा सेम्रेनी एफलाई टाईब्रेकरमा पराजित गर्दै यात्राले उपाधि जितेको थियो । टाईब्रेकरमा यात्रा ग्रुप ५-४ ले विजयी भयो ।
त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुबै गोल दोस्रो हाफमा सम्भव भयो ।
दोस्रो हाफमा रोहित महतोले गोल गर्दै सिम्रेनीलाई खेलमा अग्रता दिलाए । एक गोलले पछि परेपछि यात्राले सिम्रेनीविरुद्ध लगातार आक्रमण गर्‍यो । सन्दिप गुरुङले यात्राका लागि बराबरी गोल फर्काए । बाँकी समयमा थप गोल हुन सकेन र खेल टाई ब्रेकरमा धकेलियो । जसमा यात्रा ग्रुपले बाजी मार्‍यो ।
विजेता यात्रा ग्रुपले २० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा सीमित सिम्रेनीले दश हजार रुपैयाँमा चित्ता बुझायो ।
यात्रा ग्रुपका राजन थापा मगर प्रतियोगिताभरको सर्वोत्कृष्ट खेलाडी घोषित भए । यात्राकै सुरजप्रसाद शाह उत्कृष्ट गोलरक्षक र सन्दिप गुरुङ सर्वाधिक गोलकर्ता बने । नारायणी फुटबल क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा १६ टिम सहभागी थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.27
175.96
UK Pound Sterling
1
204.36
205.16
Swiss Franc
1
187.59
188.33
Australian Dollar
1
107.04
107.46
Canadian Dollar
1
108.45
108.88
Singapore Dollar
1
118.67
119.14
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.50
40.66
Qatari Riyal
1
41.72
41.89
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.40
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.74
10.78
Swedish Kroner
1
16.02
16.09
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45