चितवन / नारायणी नदीमा डुबिरहेको अवस्थामा प्रहरीले दुई महिलाको उद्धार गरेको छ । आज (बिहीबार) दिउँसो ३ बजे भरतपुर महानगरपालिका ३ स्थित सामुदायिक भवन नजिक नारायणी नदीको झोलुङ्गे पुल मुनी जमेको पानीमा डुबिरहेका दुई महिलाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
स्थानीयले देखेर प्रहरीलाई खबर गरेलगत्तै ३०÷३२ र ३५÷४० वर्षका दुबै महिलाको उद्धार गरिएको प्रहरीले जनाएको छ । दुबै जनाको पहिचान भने खुल्न सकेको छैन । उद्धार गरिएका दुबैलाई उपचारको लागी भरतपुर अस्पतालमा पठाईएको प्रहरीले जनाएको छ । उनीहरु दुबैको अवस्था गम्भीर रहेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

नारायणी नदीबाट उद्धार दुई महिलाको अवस्था गम्भीर

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.40
153.00

European Euro
1
175.79
176.48

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.88
188.62

Australian Dollar
1
107.53
107.96

Canadian Dollar
1
109.37
109.80

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.59
22.68

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
10.76
10.80

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.51
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.26
498.21

Bahrain Dinar
1
404.19
405.78

Omani Rial
1
395.83
397.39













