२०८३ श्रावण २८, बिहीबार
August 13, 2026
२०८३ श्रावण २८, बिहीबार
August 13, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

५० हजार घुससहित इञ्जिनियर डाँगी पक्राउ

प्रकाशित मिति : २०७९ असार २५ गते

दाङ / रोल्पामा एक इञ्जिनियर घुस रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको गंगादेव गाउँपालिकाका इञ्जिनियर नवीन डाँगी रहेका छन् । डाँगी शुक्रबार दिउँसो पक्राउ परेका हुन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जबाट गएको टोलीले वलीलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो । अख्तियारले जारी गरेको विज्ञप्तिमा मोटरबाटो निर्माण योजनाको नापी किताब, बिल तयार पारिदिएबापत सेवाग्राहीसँग इञ्जिनियर डाँगीले उक्त घुस रकम मागेका थिए ।
सेवाग्राहीसँग घुस रकम लिइरहेको समयमा गंगादेव – २ स्वाथ्य शाखाको भवनमा रहेको निवासबाट इञ्जिनियर डाँगीलाई नियन्त्रणमा लिइएको जारी विज्ञप्तिमा उल्लेख छ । अख्तियारको नियन्त्रणमा रहेका इञ्जिनियर डाँगी माथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39