२०८३ श्रावण २५, सोमबार
August 10, 2026
२०८३ श्रावण २५, सोमबार
August 10, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा ६० वर्ष पार गरेका पत्रकारलाई निवृत्तिभरण प्रदान

प्रकाशित मिति : २०७९ असार २८ गते

चितवन । चितवनका चार जना जेष्ठ पत्रकारलाई निवृत्तिभरण प्रदान गरिएको छ । भरतपुर महानगरपालिका र नेपाल पत्रकार महासंघ चितवनको साझेदारीमा चार जना जेष्ठ पत्रकारलाई आज (मंगलबार) चेक हस्तान्तरण गरी निवृत्तिभरण प्रदान गरिएको हो ।
निवृत्तिभरण प्राप्त गर्ने जेष्ठ पत्रकारहरु महेन्द्र श्रेष्ठ, रेशम विरही, डिआर पोखरेल र मोहन पोखरेल रहेका छन् । उनीहरु ६० वर्ष पार गरेका जेष्ठ पत्रकार हुन् । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले पत्रकारिता गरेको २० वर्ष पूरा भई ६० वर्ष कटेका ज्येष्ठ पत्रकारलाई निवृत्तिभरण प्रदान गरिएको बताए । जेष्ठ पत्रकारलाई निवृत्तिभरण बैशाख महिनाबाटै सुरु गरिएको हो ।

निवृत्तिभरण प्राप्त गर्ने जेष्ठ पत्रकारहरु ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा महासंघका अध्यक्ष अधिकारीलाई अक्षयकोषका लागि २० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । अबदेखि चितवन शाखामा आवद्ध ज्येष्ठ पत्रकार ६० वर्ष पुगेका २० वर्ष पत्रकारिता गरेकाले मासिक चार हजारका दरले निवृत्तिभरण प्राप्त गर्ने भएका छन् ।
स्थानीयस्तरमा निवृत्तिभरण प्रदान गर्ने देशभरमै चितवन जिल्ला पहिलो भएको प्रमुख दाहालले दावी गरिन् । संचार क्षेत्रलाई पहिलेदेखि नै सक्दो सहयोग गर्दै आएको उनको भनाइ थियो । कार्यक्रममा विभिन्न संघसंगठनका प्रमुख सहित ५० बढी पत्रकारहरुको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.74
176.43
UK Pound Sterling
1
205.13
205.94
Swiss Franc
1
188.16
188.90
Australian Dollar
1
107.46
107.89
Canadian Dollar
1
109.06
109.49
Singapore Dollar
1
118.93
119.40
Japanese Yen
10
9.63
9.67
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.49
40.65
Qatari Riyal
1
41.74
41.90
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.39
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.80
10.84
Swedish Kroner
1
16.05
16.11
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45