रत्ननगर / रत्ननगरपालिका वडा नं. १५ का छात्रछात्राहरूको स्वास्थ्य परिक्षण गरिएको छ । आधारभुत स्वास्थ्य सेवा केन्द्र रत्ननगर १५ को आयोजनामा तथा विन्देश्वरी विद्यालय व्यवस्थापन समितिको सहजीकरणमा सो कार्यक्रम सम्पन्न भएको हो ।
रत्ननगर १५ का वडाध्यक्ष आशिक तामाङले विद्यार्थीको स्वास्थ्य हितलाई ध्यानमा राख्दै स्वास्थ्य शिविर आयोजना गरिएको बताए । शिविरमा ७५ जना छात्रछात्राहरूको स्वास्थ्य परिक्षण गरिएको उनले जानकारी दिए ।
चितवनको रत्ननगरमा ७५ जना विद्यार्थीको स्वास्थ्य परीक्षण
July 18, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
