हेटौंडा / प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ तथा आधुनिक पत्रकारिता आजको युगको आवश्यकता रहेको बताएका छन् । उनले पत्रकारिता क्षेत्र थप जिम्मेवार र उत्तरदायी हुन आवश्यक रहेको समेत बताए ।
हेटौंडामा आज (शुक्रबार)बाट सुरु भएको नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै सो बताएका हुन् । पत्रकारितामा नयाँ टेक्नोलोजीको सुरुवात भएकोले स्वतन्त्रताको नाममा पत्रकारले उत्तरदायित्व भुल्न नहुने उनको भनाइ थियो ।
पत्रकार जगत उत्तरदायी भए समाज सही गतिमा अघि बढ्ने र पत्रकारिता क्षेत्रले लोकतन्त्रलाई बलियो बनाउने उनले बताए ।
July 22, 2022
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -