नारायणगढ / भरतपुर महानगरपालिकाको वडा नं. २ ले वडाभित्रका २५ देखि ४५ वर्षभित्रका महिलाहरूलाई भाद्र १ गतेदेखि एक महिने निःशुल्क कम्प्युटर शिक्षा प्रदान गर्ने तयारी गरेको छ । महिलाहरूलाई कम्प्युटरसम्बन्धी ज्ञान दिलाउन सके त्यसबाट परिवारलाई ठूलो मद्दत पुग्ने हुँदा निःशुल्क कम्प्युटर तालिमको व्यवस्था मिलाउन लागेको वडाअध्यक्ष मनोज रानाभाटले जानकारी दिए ।
आधुनिक जमानामा प्रविधिले तीव्ररूपमा फड्को मारिसक्दा पनि प्रविधिसँग खेल्ने महिलाहरूको संख्या ज्यादै न्यून रहेको भन्दै वडाले महिला लक्षित कार्यक्रम गर्न लागेको उनले बताए ।
‘महिलाहरूलाई कम्प्युटरसम्बन्धी सामान्य जानकारी मात्रै गराउन सके पनि त्यो परिवार सहजरूपमा चल्न सक्ने हुँदा हाललाई सीमित महिलाहरूलाई निःशुल्क तालिमको व्यवस्था मिलाउन लागेका हौँ,’ उनले भने ।
१८ वटा टोल रहेको वडा नं. २ मा ए–सेट ट्रेनिङ एण्ड रिसर्च इन्स्टिच्युट प्रालिले महिलाहरूलाई तालिम दिने भएको छ । एक समूहमा १५ जनासम्म प्रशिक्षण दिलाउन सकिने ए–सेटका सञ्चालक लक्ष्मणप्रसाद भुसालले बताए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भरतपुर २ मा महिलालाई निःशुल्क कम्प्युटर तालिम

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.04
152.64

European Euro
1
175.27
175.96

UK Pound Sterling
1
204.36
205.16

Swiss Franc
1
187.59
188.33

Australian Dollar
1
107.04
107.46

Canadian Dollar
1
108.45
108.88

Singapore Dollar
1
118.67
119.14

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.50
40.66

Qatari Riyal
1
41.72
41.89

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.40
41.56

Malaysian Ringgit
1
37.16
37.31

South Korean Won
100
10.74
10.78

Swedish Kroner
1
16.02
16.09

Danish Kroner
1
23.45
23.54

Hong Kong Dollar
1
19.38
19.46

Kuwaity Dinar
1
495.08
497.04

Bahrain Dinar
1
403.24
404.83

Omani Rial
1
394.89
396.45













