चितवन / श्वेता रक्तदाता अभियान अन्तर्गत काठमाडौं उपत्यका बाहिर चितवनमा पहिलो पटक रक्तदान कार्यक्रम गर्ने भएको छ । अभियान अन्तर्गत भोलि (आइतबार) २९ गते चितवनमा पहिलो पटक रक्तदान कार्यक्रम गर्ने भएको हो ।
प्रादेशिक रक्त सञ्चार भरतपुर चितवन नेपाल रेडक्रसको सोेसाइटीको प्राविधिक सहयोग तथा रामबहादुर गुरुङको (बुलेट) को सहयोगमा शारदानगर वडा नं. १८ बफन टासिलिङ गुम्बामा रक्तदान हुने भएको हो ।
रक्तदाता अभियान्ता श्वेता श्रेष्ठका अनुसार बिहान ८ देखि १२ बजेसम्म हुने रक्तदान कार्यक्रममा सम्पूर्ण स्थानीय वासिन्दाहरुलाई सहभागी हुन समेत अनुरोध गरेकी छिन् ।
उनका अनुसार आफूले मानवीय सेवा नै सबैभन्दा ठूलो धर्म ठानेर कोही पनि रगतका अभावमा अकालमा मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यका साथ श्वेता रक्तदान अभियान सुरु गरेकी हुन् ।
अभियान अन्तर्गत वि.सं. २०७७ माघ २० गतेदेखि हालसम्म करिब १८० पटक रक्तदान कार्यक्रम गरी २७०० युनिट रगत सङ्कलन गर्न सफल भएका छन् ।
चितवनमा स्वास्थ्य सेवा विस्तारसँगै रगत अभाव भएकाले रक्तदान कार्यक्रमहरू साथै रक्तदानसम्बन्धी उत्प्रेरणामूलक कार्यक्रम बढाइने अभियान्ता श्रेष्ठको भनाइ छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

बफन टासिलिङ गुम्बामा भोलि रक्तदान कार्यक्रम हुने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.40
153.00

European Euro
1
175.79
176.48

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.88
188.62

Australian Dollar
1
107.53
107.96

Canadian Dollar
1
109.37
109.80

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.59
22.68

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
10.76
10.80

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.51
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.26
498.21

Bahrain Dinar
1
404.19
405.78

Omani Rial
1
395.83
397.39












