चितवन / जिल्ला प्रशासन कार्यालय चितवनमा १६ वटा उजुरी परेको छ । गृहमन्त्रालयले मिटरव्याजबाट पीडितहरुको उजुरी संकलनका लागि स्थानीय प्रशासनलाई दिएको समयभित्र सो संख्यामा उजुरी परेको हो । कार्यालयका नायव सुब्बा विश्वास श्रेष्ठका अनुसार साउन २९ गतेदेखि भदौ ५ गते सम्म ती उजुरी परेका हुन् ।
उजुरीको बारेमा जाँचबुझ भईरहेको उनले जानकारी दिए । मिटरव्याजीहरुले निरक्षर, गरिब तथा आर्थिक रुपले अफ्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरु माथि गरेको शोषणको श्रृंखलाले सयौं परिवार बिचल्ली भएको भन्दै उजुरी लिनका लागि स्थानीय प्रशासनलाई गृह मन्त्रालयले निर्देशन गरेको थियो । सोही निर्देशन अनुसार कारवाही गरिने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।
प्रजिअ तामाङका अनुसार प्रशासनमा परेका निवेदनका आधारमा सरोकारवाला दुबै पक्षलाई बोलाएर छलफल गरिने छ । छलफलमा सहमती नभए कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाउने बताए । कारवाहीका लागि प्रहरीकोमा पठाएसँगै गृहमन्त्रालयमा समेत सिफारीस गरिने उनले जानकारी दिए ।
उनले भने, ‘बंैकिङ कसुर र मुलुकी अपराध संहिता अनुसार मुद्दा चल्छ ।’ चलन चल्तिको भन्दा बढी व्याज लिन नपाइने उनको भनाई छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

हप्तादिनमै मिटरब्याज पीडितका १६ उजुरी दर्ता

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.40
153.00

European Euro
1
175.79
176.48

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.88
188.62

Australian Dollar
1
107.53
107.96

Canadian Dollar
1
109.37
109.80

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.59
22.68

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
10.76
10.80

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.51
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.26
498.21

Bahrain Dinar
1
404.19
405.78

Omani Rial
1
395.83
397.39












