२०८३ श्रावण २७, बुधबार
August 12, 2026
२०८३ श्रावण २७, बुधबार
August 12, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

म्यादी प्रहरी भर्ना भदौ ३० देखि सुरु

प्रकाशित मिति : २०७९ भाद्र २६ गते
File photo.

काठमाडौं / आगामी मंसिर ४ मा हुन गइरहेको प्रदेश र प्रतिनिधिभा निर्वाचनको लागि सरकारले १ लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना आह्वान गरेको छ । उक्त निर्वाचनको सुरक्षाका लागि सरकारले सो संख्यामा म्यादी प्रहरी भर्ना गर्न लागेको हो ।
म्यादी प्रहरी भर्नाका लागि भदौ ३० गतेदेखि आगामी असोज ६ गतेसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । आवेदन ७७ वटै जिल्लाबाट दिन सकिने व्यवस्था गरिएको छ ।
साधारण लेखपढगर्न जान्ने, राजनीतिक दल आवद्ध नभएका, आतंककारी संगठनको सदस्य नभएको, फौजदारी अभियोगमा सजाय नपाएको, गर्भवती नभएको व्यक्तिले आवेदन दिन सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
आवेदन दिएकाको छनौट असोज १ देखि १४ गतेसम्म र अन्तिम नतिजा प्रकाशन असोज २५ मा हुनेछ । छानिएकालाई असोज३० गतेदेखि कार्तिक ८ गतेसम्म तालिम दिने प्रहरी प्रधान कार्यालय नक्सालको तयारी छ ।
म्यादी प्रहरीले प्रतिदिन ८६९ रुपैयाँको दरले ४० दिनसम्मको पारिश्रमिक पाउने छन् । खाद्यान्न वावपत एकमुष्ठ ७ हजार दुई सय रुपैयाँ, पोशाक तथा अन्य सामग्री खरिद गर्न ६ हजार रुपैयाँ (हिमाली जिल्लामा खटिनेलाई थप १ हजार), आउने जाने खर्च १ हजार रुपैयाँ र ३०० रुपैयाँको दरले ४ दिनको खाजा खर्च दिइने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39