काठमाडौं / नेपालमा एकै दिन डेंगुका १ हजार २३० बिरामी थपिएका छन् । बुधबार थपिएसँगै कुल संक्रमितको संख्या ११ हजार ६५ पुगेको छ भने नौ हजार ८३५ जना संक्रमित थिए ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) अनुसार देशको ७५ जिल्लामा फैलिएको डेंगु संक्रमण भयावह रुपमा वृद्धि भइरहेको छ ।
- ADVERTISEMENT -


















































